Saturday, April 18

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु

नेपाल अखबार, पाेखरा। नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ।
जनसंख्या तथा मन्त्रालयका अनुसार शनिबार देशभरमा १४ जना संक्रमितको मृत्यु भएको हो।
मृत्यु हुनेमा तीन महिला र ११ पुरुष रहेका छन्।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृतयु हुनेको संख्या ३३६ पुगेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *