नेपाल अखबार, पाेखरा। नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको हो।
मृत्यु हुनेमा ३ महिला र पुरुष ६ जना रहेका छन्।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको छ।
Advertisement