नेपाल अखबार, काठमाडौं । उपचार खर्च नपाएर दुई महिनादेखि अस्पतालमा बन्धक बनाइएका सप्तरीका शिवचन्द्र सदा र मिलयादेवी बन्धन मुक्त भएका छन् ।
छिमेकीको कुटाइबाट घाइते उनीहरुले उपचार खर्च तिर्न नसक्दा विराटनगरको गोल्डेन अस्पतालमा बन्धक भएका थिए । उपचार खर्चवापतको १ लाख २५ हजार ८ सय रुपैयाँ तिर्न नसक्दा सप्तरीको अग्निसाइर कृष्ण सावरन गाउँपालिका- ६ का उनीहरुलाई अस्पतालले घर जान दिएको थिएन ।
Nepal Akhabar > Blog > प्रदेश > प्रदेश २ > अस्पतालबाट बन्धनमुक्त भए शिवचन्द्र र मिलयादेवी

Leave a reply