अर्थसमाचार

आयल निगमले घटायो डिजेल र मट्टितेलको मूल्य

Nepal Akhabar

नेपाल अखबार, पाेखरा। नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।
मट्टितेल र डिजेलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जनाएको छ।
अब डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९० रुपैयाँ पर्नेछ । पेट्रोल, हवाई इन्धन र ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।

the authoradmin

Leave a Reply