नेपाल अखबार, जनकपुर । लामो प्रतीक्षापछि जनकपुर-जयनगर रेल आज नेपाल सरकारलाई हस्तान्तरण हुँदैछ।
भारतको सरकारी कम्पन्नी कोकण रेलवेज कर्पोरेसन लिमिटेडले बनाएको रेल जनकपुरमा आज बिहान साढे ११ बजे रेल विभागलाई हस्तान्तरण गर्न लागिएको हो।
रेल विभागका अधिकारीहरुको उपस्थिति तथा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा रेल हस्तान्तण हुने कार्यक्रम छ।
तस्बिरमा हेरौं आज जनकपुर आउँदै गरेका दुई रेलः
Nepal Akhabar > Blog > प्रदेश > प्रदेश २ > आज जनकपुरमा रेल हस्तान्तरण हुदै

Leave a reply
You Might Also Like
नवलपरासीमा धान उत्पादन बढ्यो
admin२०८० मंसिर २०, बुधबार ११:०२ गते
स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ
admin२०८० मंसिर २०, बुधबार १०:५९ गते
अस्पताल भर्ना भएका गृहमन्त्री श्रेष्ठलाई प्रधानमन्त्रीले भेटे
admin२०८० मंसिर २०, बुधबार १०:५६ गते