Thursday, April 23

उपत्यकामा थपिए ७५५ नयाँ संक्रमित

नेपाल अखबार, काठमाडाैं। आज काठमाडौं उपत्यकामा ७५५ नयाँ संक्रमित थपिएका छन्।
काठमाडौंमा ६ सय ९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ जनामा संक्रमण देखिएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यी तीन जिल्लासहित चितवन, सिराह, मोरङ र रुपन्देहीमा पाँच सय बढी सक्रिय संक्रमित रहेका छन्। आज चितवनमा १ सय ३७, मोरङमा ७३, रुपन्देहीमा ८६ जनामा संक्रमण देखिएको छ।
आज देशभरी सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ३७ रहेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *