Thursday, April 23

काठमाडौँ उपत्यकामा एकैदिन ८०९ जनामा कोरोना पुष्टि

नेपालअखबार ,काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टमा थप ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ८०९ जनामा कोरोना संक्रमण पुष्टि हो।
मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ६३३, भक्तपुरमा ७२ र ललितपुरमा १०४ थप जनामा कोरोना पुष्टि भएको हो।
शनिबार उपत्यकामा ७२४ जनामा कोरोना पुष्टि भएको थियो।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *