प्रशासनसमाचार

नेपाल एयरलाइन्समा कार्यकारी अध्यक्ष र महाप्रवन्धक जिम्मेवारीकाे वरिष्ठ क्याप्टेन ज्वारचनलाई

नेपालअखबार, काठमाडौँ   नेपाल एयरलाइन्समा कार्यकारी अध्यक्ष र महाप्रवन्धक पदमा सरकारले वरिष्ठ क्याप्टेन दीपु ज्वारचनलाई जिम्मेवारी दिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेका स्वकीय उपसचिव हेमन्त रेग्मीका अनुसार ज्वारचनलाई अस्थायी महाप्रवन्धकको जिम्मेवारी दिईएको हो ।

नेपाल एयरलाइन्सको नेतृत्व खाली रहेको अवस्थामा संस्थालाई नेतृत्व गर्न मन्त्रिपरिषद्‍बाट उनलाई अस्थायी महाप्रवन्धक नियुक्त गरिएको हो ।

the authoradmin