अर्थसमाचारहाइलाइट-समाचार

सरकारले माग्याे मुआब्जाकाे निबेदन

सरकारले १२ सय मेगावाटको प्रस्तावित बूढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावित घरधनीलाई बाँकी मुआब्जा वितरणको लागि निवेदन दिन सूचना प्रकाशन गरेको छ।
मंगलबार गृह मन्त्रालयले धादिङ र गोरखाका प्रभावित क्षेत्रका मुख्य बजार र सडकको दायाँ तथा बायाँ पर्ने जग्गाको मुआब्जा रकम निर्धारणपछि गाेरखापत्रमा २ हजार ७ सय ४८ जग्गा धनीको नामावली नै प्रकाशन गरेर मुआब्जाको लागि निवेदन दिन भनेको हो ।

the authoradmin

Leave a Reply