Sunday, April 19

जन्मदिनका अवसरमा प्रचण्डलाई बाबुरामको उपहार !

समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले जनयुद्धकालका सहयाेद्धा हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जनयुद्धकालको स्मरण गराउँदै सांकेतिक रूपमा जन्मदिनको शुभकामना दिएका छन्।
प्रचण्डको जन्मदिन मंसिर २५ गतेको राति भट्टराईले जनयुद्धकालमा गरिब जनतासँग आफू र प्रचण्ड उपस्थित तस्बिर आफ्नो फेसबुकमा राख्दै प्रचण्डलाई जन्मदिनको सांकेतिक शुभकामना दिएका हुन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *