Tuesday, April 21

अन्तर्राष्ट्रिय समितिको बैठक स्थगित

नेपालअखबार, काठमाडाैं । संघीय संसद अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित भएको छ । कोरम नपुगेपछि बैठक स्थगित हुन पुगेको हो ।

सोमबार सिंहदरबारमा तय भएको बैठकमा परराष्ट्रमन्त्री र सचिव नै अनुपस्थित रहेका थिए । मन्त्री बिरामी भएको र सचिव विदेश भ्रमणमा रहेको भनेर समितिलाई जानकारी गराइएको छ ।

Advertisement