प्रशासनसमाचार

सर्वोच्चको न्यायाधीशमा तीन जनाको नाम सिफारिस

नेपालअखबार, काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।

परिषद्को मंगलबार बसेको बैठकले उच्च अदालतका मुख्‍य न्यायाधीश निता गौतम दीक्षित र न्‍यायाधीश विनोद शर्मा गौतमलाई सर्वोच्चमा सिफारिस गरेको हो ।यस्तै नेपाल ल क्याम्पसका डीन डीएन पराजुली पनि सर्वोच्चको न्यायाधीशमा सिफारिस भएको  न्‍यायपरिषद्‌का एक अधिकृतले बताए ।

the authoradmin