Friday, April 24

२ लाख ५४ हजार मतदाता बढे, २२ हजार २२६ मतदान केन्द्र निर्धारण

नेपालअखबार, काठमाडाैं । निर्वाचन आयोगले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि देशभर १० हजार ८९१ मतदानस्थलमा २२ हजार २२६ मतदान केन्द्र तोकेको छ ।

आयोगले शुक्रबार जारी गरेको विवरणअनुसार गत स्थानीय निर्वाचनको तुलनामा २ लख ५४ हजार ८४७ मतदाता बढेका छन् ।

Advertisement