Friday, April 24

प्रथम एमेच्युर 7 ए साइड फुटबल प्रतियोगिता शुभाराम्भ

नेपालअखबार, पाेखरा । मालेपाटन टोलबिकास सस्थाले आयोजना गरेको प्रथम एमेच्युर 7 ए साइड फुटबल प्रतियोगिता पोखरा माहानगरपालिकाको मेयर धनराज आचर्यले फुट बल  हस्तान्तरण गरी शुभाराम्भ  गरेका थिए । फुटबल प्रतियोगिताकाे  संयोजक होम गुरूङ्गले गरेका छन् ।

४० टिमको सहभागिता रहेको यस प्रतियोगितामा प्रथम हुने र दित्तिय हुने टिमले क्रमस रु ७००००/ रु ३००००/ नगद पुरस्कारको साथै मेडल प्रमाणपत्र प्राप्त गर्नेछन भने उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडिलाइ समेत आकर्सक पुरस्कारको ब्यबस्था गरिएको संयोजक होम गुरूङ्गले जानकारी छ  । प्रतियोगिता एहि कार्तिक २० गते सम्म सन्चालन हुनेछ । मालेपाटन टाेल विकास समितिका अध्यक्ष निर्मल खत्रीकाे प्रतियोगिता  सम्पन्न भएकाे छ  । मालेपाटन टाेल विकास समितिका उपाध्यक्ष रवि गीरिले स्बागत मन्तव्य   दिएका थिए ।

Advertisement

वडा नं. ५का वडा अध्यक्ष विषणु प्रसाद वराल, नेकपा एसका प्रदेश कमिटि सदस्य  विवेक भुजेल,  ध्रुर्व नेपाल, उज्जल खत्री, लगाएकाे उपस्थिति रहेकाे थियाे ।