प्रशासनसमाचार

१२ ठेकेदार कम्पनी सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा

नेपालअखबार, काठमाडाैं । कानुन बमोजिम काम नगर्ने निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालो सूचीमा राखिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सरकारी नियमानुसार काम नगर्ने व्यवसायी तथा आपूर्तिकर्तालाई एक वर्षदेखि दुई वर्ष ६ महिनासम्मका लागि कालो सूचीमा राखिएको हो ।

कालो सूचीमा राखिएका कम्पनीले सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

यी हुन् कालो सूचीमा राखिएका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरू :

 

the authoradmin