नेपालअखबार, धनगढी । कैलालीमा हँसिया प्रहार गरेर एक जनाको हत्या भएको छ भने अर्का एकजना गम्भीर घाइते छन् ।
जिल्लाको जोशीपुर गाउँपालिका–६ कुमारी बागका ३३ वर्षीय पदमराज भण्डारीको हसिया प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

हँसिया प्रहारबाट गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि टिकापुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए ।
हँसिया प्रहारबाट अर्का ४० वर्षीय जयराज भण्डारी गम्भीर घाइते भएका छन् । उनको टीकापुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रेफर गरिएको छ ।मृतकका भिनाजु नाता पर्ने सोही ठाउँका ५० वर्षीय गौरीलाल ढुङ्गानाले उनीहरुमाथि हँसिया प्रहार गरेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेको छ ।
नेपाल अखबार
अनलाइन मिडयाको मुख्य उद्देश्य समाजका विभीन्न तह राजनीतिक, आर्थिक, प्रासासिक, सामाजिक, माहिला,युवार तथा बालबािका विषयमा खोज तथाअनुसन्धान मुलक सत्यतथ्य समाचार सम्प्रेषण गर्ने छ । निष्पक्ष र सन्तुलित पत्रकारिता हाम्रो मूल धर्म हो ।
सम्पादक
जैनव खातुन
संवादाता
मुवाज आलाम
प्राविधिक
सैयदा खातुन
दर्ता प्रमाणपत्र ६२०/७४-७५
स्थायी लेखा नं./मूल्य अभवृद्धि कर नं. :- ६०६८७६७२६
लेखनाथ, मियापटन -१३ , पोखरा
फोन नं. ०६१५५१५४९ / ९८४६१५२९६७
ईमेल: Info.nepalakhabar@gmail.com
©Copyright 2022 . Nepal Akhabar