
नेपालअखबार, पोखरा । नवनिर्वाचित नेकपाएमालेकीप्रतिनिधिसभा सांसदविद्या भट्टराईले महिलाप्रजननसंग जोडिएको महिनावारीको विषयमा समाजलाई सचेत र सकरात्मकबनाउनको लागि शैक्षिक पाठ्यक्रममै समावेश गर्नुपर्ने बताएकी छन् ।
सञ्चारिका समुह नेपाल गण्डकी प्रदेशले आयोजना गरेको लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानअन्तर्गत महिनावारी शिक्षाविषयकअन्तरक्रियाकार्यक्रममाउनले यस्तो बताएकीहुन् ।
महिलाको प्रजननअंगसंग जोडिएर गरिएकाबहसहरु अझैपनिअपहेलितभएका कारण विद्यालयमा शिक्षण सिकाईमै यो विषय समावेश गर्न आवश्यक रहेको बताईन् । उनले बदलिँदो समयमा केहि हदसम्म समाज यस विषयमा सकरात्मकभएपनि पुर्ण रुपमाव्यवहारमालागु गर्नका लागि राज्यकानीतिनियमहरु बन्नुपर्नेमाउनले जोड दिईन् ।
कार्यक्रममाग्लोवलएक्सन नेपालकाविकेश्रेष्ठले महिलाहरुको शैक्षिकप्रगति, महिलाको स्वास्थ्यप्रजननप्रति समाजको दृष्टिकोणलाई राज्यले नै अवलम्वनगरिनुका साथै नितिनियममाध्यानदिनु आवश्यक रहेको बताए ।
त्यसैगरी,नेपालपत्रकार महासंघका केन्द्रिय सदस्यतथाडब्ल्यु डब्ल्यु जे गण्डकी अध्यक्ष सरितातिमिल्सिनापंगेनीले अहिले महिनावारीका समयमा परिवार र समाजले रुढीवादी परम्पराकावाहानामाभएकादुव्र्यव्हारलाई लिएर महिलाले उजुरी दिएमाकानुनीदायरामाल्याउने निति रहेको जानकारी दिईन् ।उनले राज्यबाट यस विषयमाकानुनीनितिबनाएपनिमहिनावारीकाविषयमा परिवारबाट दुव्र्यव्हार भयो भनेर कसैले उजुरी दिएको छ भन्दै प्रश्नगरिन् ।
नेपालपत्रकार महासंघ कास्कीकाअध्यक्षविमला भण्डारीले समाजमा रुढीबादी परम्पराको बाहानामामहिलाहरु माथीभएकादुव्यवहारका मुद्धाहरु सञ्चार माध्यमकै कारणले धेरै परिवर्तन भएको बताईन् । उनले सुदुरपश्चिममाहुने छाउपडी प्रथा देखि लिएर अहिले यस विरुद्ध राज्यबाट कानुननिर्माण गर्नुपर्ने आवाज उठ्नुमा सञ्चारमाध्यममार्फत पत्रकारहरुले खेलेको भुमिका महत्वपुर्ण रहेको बताईन ।
कार्यक्रममाकास्कीजिल्लाभित्रकाविभिन्नविद्यालयकाकरिव ५० जनाभन्दा वढी शिक्षकशिक्षिकाहरुको उपस्थिती रहेको थियो ।

