राजनीतिसमाचार

जापान सरकारबाट रामचन्द्र पौडेल सम्मानित

नेपालअखबार, काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले सम्मान गरेको छ । बिहीबार पौडेललाई जापान सरकारले विभूषणबाट उच्च सम्मान गरेको हो ।

नेपालस्थित जापानको दूतावासले नेता पौडेललाई  एक कार्यक्रमबीच सम्मान गरेको छ । पौडेल नेपालका लागि जापानका राजदूत किकुता युताकाबाट सम्मानित भएका उनको सचिवालयले जनाएको छ ।

the authoradmin