राजनीतिसमाचार

अनेरास्ववियूको केन्द्रीय पदाधिकारी बैठक सम्पन्न

नेपालअखबार, काठमाडौं । अनेरास्ववियूको केन्द्रिय पदाधिकारीको बैठक सम्पन्न भएको छ नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसेको थियो  ।

बैठक अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको अध्यक्षमा बसेको हो । बैठकको एजेन्डाहरु निर्वाचन समीक्षा, संगठन बिस्तार, स्ववियू निर्वाचनमा अनेरास्ववियूको भुमिका, राष्ट्रिय राजनीति सम्बन्धि अनेरास्ववियूको धारणा लगायतको रहेको बताएको छ ।

बैठक पार्टीका विद्यार्थी इन्चार्ज रामकुमार भट्टराईको प्रमुख आतिथ्यतामा भइरहेको सम्पन्न भएको थियो ।

the authoradmin