राजनीतिविचारसमाचार

वर्तमान गठबन्धन सरकारले पुरा मधेसलाई अपहेलना गरेको मन्त्री खानको दाबी

Nepal Akhabar

नेपाल अखबार , काठमाडौं  । वर्तमान गठबन्धन सरकारले  पुरा मधेस प्रदेशलाई अपहेलना गरेको  सघिय मन्त्री अब्दुल खानको दाबी गरे ।  आफ्नो पार्टीलाई गरेको  प्रतिबद्र्ता कार्यन्वान नगरेको मन्त्री खानले बताए । समग्र मधेस प्रदेशलाई नै अपहेलाना गर्ने गरि वर्तमान सरकारको गतिविधि देखिएको मन्त्री खानले बताए । जनमत पार्टीसग गरेको प्रतिबद्धतालाई सरकारले बेवास्ता गरी अघि बढेको आरोप लगाए । हामीलाई मन्त्रालयकाे बाडफाड सम्मान जनक भएन हेपियाे जस्ताे भयाे  । यस किसिमका सरकारको  गतिविधिले मधेसी प्रदेशलाई नै आघात पुगेको उनले बताए ।

the authoradmin