शिक्षासमाचारसमाज

काँग्रेस नेता थापाले दिए विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी

नेपाली काग्रेस गोरखाका नेता धिरन थापाले विद्यार्थीलाई स्टेशनरी र न्यानो कपडा वितरण गरेका छन् ।

गोरखा क्षेत्र १ का सभापति समेत रहेका थापाले शहिद लखन गाउँपालिकाको मनकामनामा रहेको त्रिवेणी आधारभुत विद्यालयमा अध्ययनरत २४ जना र जलकन्या आधारभुत विद्यालय घैरुङका ३० जना बिद्यार्थीलाइ कपि, कलम सहित आवस्यक शैक्षिक सामाग्री र ट्र¥याक सुट बितरण गरेका हुन ।

the authoradmin

Leave a Reply