
नेपालअखबार, बाँके । बाँके जिल्लामा सहिद राम मनोहर यादवकाे परिवारलाई खानेपानी मन्त्री अब्दुल खानंले भेट्नका लागि उनकाे घरमा पुगेका छन् । मन्त्री खानंले सहिद राम मनोहर यादवकाे याेगदानलाई स्मरण गर्दै भावपूर्ण श्रद्धान्जली
व्यत्त गरेका छन् ।
मन्त्री खानले सहिदकाे त्याग, वलिदानलाई आफुले कहिले विर्सन नसक्ने बताए । अब पार्टीले सहिद परिवारकाे हितमा थप कार्ययाेजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यत्त गरेका छन् ।

