Friday, March 13

माओवादी पदाधिकारी बैठक जारी

नेपालअखबार, काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक भर्खरै सुरु भएको छ । स्थायी समिति बैठक रोकेर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बसेको हो ।

पार्टीको संगठनिक योजना र कार्यविभाजन सम्बन्धी योजना समेत ल्याउने बताएको छ ।

Advertisement