Monday, May 11

के छ अध्यक्ष माधव नेपालको २५ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा (पूर्णपाठसहित)

नेपालअखबार, काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी)  को पाँचौँ केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

ललितपुरको बालकुमारीमा शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठक आइतबारसम्म चल्नेछ । बैठकमा शनिबार अध्यक्ष नेपालले २५ पृष्ठ लामो प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । उहाँले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा विभिन्न राजनीतिक आयामको चर्चा गरिएको छ ।

Advertisement

जसमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय राजनीतिक परिस्थिति र राजनीतिक शक्ति र विगत कार्ययोजना कार्यान्वयनको समीक्षा गरिएको छ ।

यस्तो छ प्रतिवेदनको पूर्णपाठ-