ग्यालरीभिडिओसमाचारसमाजहाइलाइट-समाचार

रात्री बसका लागि अस्थायी रुट कायम गराउन माग (भिडियो सहित)

Nepal Akhabar

गोरखाका ग्रामिण सडकमा रात्री बसका लागि हालसम्म अस्थायी रुट कायम हुन नसकेको प्रति यातायात ब्यवसायीले गुनासो गरेका छन् ।

ग्रामिण भेगमा बर्षौदेखि यातायातका साधन सञ्चालन गरिहेको दरौदी यातायात सेवा कम्पनीका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले अस्थायी रुट कायम नहुदा नीतिगत कठिनाई आइपरेको बताए ।

त्यस्तै गत पुष १० गतेदेखि कम्पनीले सोतीदेखि काठमाण्डौसम्म रात्री बस सेवा सञ्चालन सुरु गरेको छ ।

रात्री सेवाप्रति यात्रु सन्तुष्ट रहेको बताउदै अध्यक्ष श्रेष्ठले आगामी दिनमा अन्य स्थानबाट समेत सेवा सुरु गर्ने योजना रहेको बताए ।

हेर्नुस भिडियो ।

the authoradmin

1 Comment

Leave a Reply