राजनीतिसमाचार

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार भेटवार्ता भएको छ।

बिहीबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली प्रधानमन्त्री निवास बालुवाटार गएका हुन्।

भावी राष्ट्रपतिका विषयम फरक-फरक कोणबाट चर्चा भइरहेका बेला सत्ता गठबन्धन दलका दुई शीर्ष नेताबीच कुराकानी भएको हो।

the authoradmin