राजनीतिसमाचारहाइलाइट-समाचार

मन्त्रीबारे मेरो व्यक्तिगत सोच छैन : नारायणकाजी श्रेष्ठ

राष्ट्रियसभाका नवनिर्वाचित सदस्य नारायणकाजी श्रेष्ठले मन्त्री बन्ने विषयमा आफूले केही नसोचेको बताएका छन् ।

बिहीबार भएको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता समेत रहेका श्रेष्ठ गण्डकी प्रदेशको अन्य समूहबाट निर्वाचित भएका हुन् ।

मन्त्री बन्ने चर्चाबारे सोधिएको प्रश्नमा उनले भने, ‘राष्ट्रियसभा सदस्यको चुनाव अगाडि नै सोच्ने कुरा भएन । दोस्रो मैले व्यक्तिगत रुपमा मैले केही सोच्दा पनि सोचेको छैन ।’

the authoradmin

Leave a Reply