
नेपालअखबार, काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) का सम्मानित नेता झलनाथ खनालले सडक दुर्घटनामा परि उपचाररत स्थायी कमिटी सदस्य आलोक रायमाझीलाई अस्पतालमै गएर उहाँको स्वास्थ्य अवस्थाको जानकारी लिनु भएको हो भेट गर्नु भएको छ ।
शुक्रबार पार्टीका स्थायी कमिटी सदस्य युवा नेता रायमाझी सडक दुर्घटनामा परि घाइते हुनु भएको थियो । उहाँको दायाँ हात भाँचिएको र शरीरका अन्य भागमा समेत चोट लागेको बताइएको छ । भएपछि ट्रमा सेन्टर उपचार रत हुनु हुन्छ। उहाँ शुक्रबार दिउँसो दुर्घटनामा पर्नु भएको हो । घाइते रायमाझीको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

