राजनीतिसमाचार

खानेपानी मन्त्री अब्दुल खान अमेरिका जादै

नेपालअखबार, काठमाडाैं । खानेपानी मन्त्री अब्दुल खान अमेरिका जादै छन् । द यूनाइटेड  नेशनल २०२३ वाटर कन्फेशन ( The Unaited Nations 2023 Watre Conference)  मा सहभागि हुन   मार्च २२ गते अमेरिका जादैछन् । नेपालकाे संविधानले प्रत्यक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचकाे हक हुने संवैधानिक  साथै  दिगाे  विकासकाे लक्ष्य संघिय खानेपानी मन्त्रालय जिम्मेवार रहेकाे छ । जनताकाे संवैधानिक अधिकार पूरा गर्नु नै आफ्नाे कर्तव्य रहेकाे मन्त्री खानले बताएका छन् ।

संयुत्त राष्ट्र संघकाे मुख्यलय न्यूयाेर्कमा यहि चैत्र ८ देखि १० गते ( मार्च २२ देखि २४) सम्मकाे कार्यत्रममा नेपाल सरकारकाे तर्फबाट खानेपानी मन्त्री सहभागि हुदैछन् । मन्त्री खानेले  नेपालकाे वर्तमान खानेपानी साथै सरसफाई  अवस्थाबारे जानकारी दिनेछन् ।   वर्तमान आवश्यकता अनुसार अन्तराष्ट्रियहरूकाे  नयाँ याेजनाले जनतालाई  खानेपानी तथा सरसफाई क्षेत्रमा अनुभुति हुने गरी याेजना बनाएर अघि बढ्ने बताएका छन् ।

the authoradmin