राजनीतिसमाचार

१० दलले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

Nepal Akhabar

नेपालअखबार, काठमाडौं । सत्ता साझेदार १० दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा १० दलीय गठबन्धनको बैठक सुरू भएको हो ।

गठबन्धन बैठकमा मन्त्रिपरिषद विस्तार, प्रधानमन्त्रीले सोमबार लिने विश्ववासको मत, सदनमा पेस गर्न लागिएको टीआरसी विधेयकलगायतका एजेन्डामा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासकाे मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी  गरेका छन् ।

the authoradmin