Saturday, May 23

“शान्तिको लागि पानी” वर्तमान आवश्यकता र चुनाैति रहेकाे दाबी : खानेपानी मन्त्री खांन

नेपालअखबार, काठमाडाैं । संयुक्त राष्ट्र संघमा बंगलादेशद्वारा आयोजीत शान्तिकाे लागि पानी  “Water for peace” कार्यक्रममा   प्रमुखअतिथि खानेपानी मन्त्री अब्दुल खांनले संम्बोधन गर्दै वर्तमान आवश्यकता र चुनाैति दुवै रहेकाे बताए ।

मन्त्री खानले नेपाल सरकार स्वच्छ र सफा खानेपानी उपलब्ध गराउन लागि परिरहेकाे बताए । विश्वमा शान्ति कायम गर्न शान्तिका लागि पानी कार्यत्रम नेपाल सरकारले पनि कार्यन्वयन गर्ने  मन्त्री खानले बताए ।  उत्त सम्मेलनमा बंगलादेशका जलस्रोत मन्त्री जाहिद फारुकीले संम्बोधन गरेका थिए ।

Advertisement