विश्वसमाचार

ट्रम्प विरूद्धको मुद्दामा अर्को सुनुवाइ ४ डिसेम्बरमा

नेपालअखबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लागेका फौजदारी अभियोगमा पहिलो दिनको सुनुवाइ सकिएको छ । अब अर्को सुनुवाइ डिसेम्बर ४ मा हुने सीएनएनले जनाएको छ ।

मंगलबार म्यानहटन अदालतमा आत्मसमर्पण गरेपछि न्यायाधीश जुआन मर्चनले आगामी ४ डिसेम्बरमा अर्को सुनुवाइको मिति तोकेका हुन् । त्यतिबेला पनि ट्रम्प अदालतमा उपस्थित हुनुपर्ने छ ।अभियोजन पक्षलाई सेप्टेम्बर १९ सम्ममा जवाफ दिने समय छ ।

the authoradmin