Saturday, July 4

धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक जारी

नेपालअखबार, काठमाडाैं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बसेको छ।

Advertisement

सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज अपरान्ह ४:३० बजेदेखि बैठक जारी छ।

Advertisement
Advertisement

सभापति देउवासहित पार्टीका अधिकांश पदाधिकारी बैठकमा सहभागी छन्।

Advertisement

सरकारमा थप मन्त्री पठाउने, भ्रातृ संस्थाका अधिवेशनजस्ता पार्टीका आन्तरिक विषयहरू, उपनिर्वाचन समीक्षालगायत विषयमा छलफल जारी रहेको एक पदाधिकारीले जानकारी दिए।

कांग्रेसभित्र केन्द्रीय समिति बैठक बोलाउन पनि देउवामाथि दवाव छ। साथै नीति अधिवेशन गर्नुपर्ने विषय पनि उठेका छन्।