प्रदेश ३समाजस्वास्थ्यहाइलाइट-समाचार

सिन्धुपाल्चाेकमा काेराेना भाइरसकाे लक्षण, गाउँपालिकाले बाेलायाे विशेषज्ञ चिकित्सक (पत्र सहित)

Nepal Akhabar

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बागाउँका १०० भन्दा बढी स्थानीय बिरामी परेका छन् । गुम्बा बस्तीका स्थानीयमा कोरोना भाइरसको लक्षणसँग मेल खाने संकेत बिरामी बढेपछि त्रास फैलिएकाे छ ।

केहिदिनयता गाउँमा बिरामीको संख्या बढेको र अवस्था गम्भीर बन्दै गएपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले विशेष टोली खटाइदिन जिल्ला स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोक र वाग्मती प्रदेश सरकारलाई पत्र लेखेका छन् । त्यस्तै, संघीय सरकारसँग पनि विशेषज्ञ चिकित्सक पठाइदिन अनुरोध गरिएको छ।

हेर्नुस पत्र :

the authoradmin

Leave a Reply