राजनीतिसमाचार

बजेटबारे निर्णय गर्न मन्त्रिपरिषद्को अर्को बैठक बस्ने

Nepal Akhabar

ने पाल अखबार, काठमाडौँ । बजेटबारे निर्णय गर्न मन्त्रिपरिषद्को अर्को बैठक बस्ने भएको छ । मंगलबार बसेको नियमित मन्त्रिपरिषद् बैठकमा छलफल भएपनि ठोस निर्णय हुन नसकेको हो ।

बैठकपछि बोल्दै कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले गठबन्धनभित्र बजेटमा असहमति भएकाले अर्को दिन छुटै बैठक बसेर थप छलफल गर्ने निर्णय भएको बताए ।

मंगलबार बसेको गठबन्धनका नेतहरुको बैठकमा बजेटमा पुनर्विचार गर्ने सहमति भएको थियो ।

the authoradmin