Saturday, May 2

अनेरास्ववियू मदन आश्रीत मेमोरियल बहुप्राविधिक शिक्षालय कलेज :अध्यक्ष सुबाश शाही

नेपालअखबार, काठमाडाैं। अनेरास्ववियू मदन आश्रीत मेमोरियल बहुप्राविधिक शिक्षालय कलेजकाे अध्यक्ष सुबाश शाही निर्वाचित भएकाछन् । प्रथम सम्मलेनमा  सुबाश शाहीको नेतृत्वमा ३८ सदस्यीय क्याम्पस कमिटी गठन गरेकाे छ  ।

अनेरास्ववियू मदन आश्रीत मेमोरियल बहुप्राविधिक शिक्षालय कलेज कमिटी अध्यक्ष  भिम रावलको अध्यक्षता  कार्यत्रम सम्पन्न भएकाे थियाे ।  हाम्रो संगठन अनेरास्ववियू केन्द्रिय कमिटी उपमहासचिव आदरणीय कमरेड कल्याण दाहाल ज्यूको प्रमुख अतथिमा  प्रथम सम्मलेन सम्पन्न भएकाे थियाे ।

Advertisement

 

अतिथि अनेरास्ववियू केन्द्रिय स्थायी कमिटी सदस्य तथा सिटिइभिटी उपत्यका कमिटी अध्यक्ष क मानसिंह धामी, अतिथि अनेरास्ववियू केन्द्रिय स्थायी कमिटी सदस्य तथा सिटिइभिटी नेता कमरेड देवेन्द्र बहादुर बुढा  उपस्थितिमा सम्पन्न भएकाे थियाे ।
इन्चार्ज  भिम रावल, अध्यक्ष  सुबाश शाही, उपाध्यक्ष  शुसान्त बडुवाल ,  अनुज ढुंगेल, सचिव  हेमन्त डागी, सह सचिव  करण साउद, कोषाध्यक्ष  टंक जोशी लगायत ३८ सदस्यीय नवनिर्वाचित  भएका छन्  ।