ने पालअखबार,काठमाडौँ । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको बैठक बोलाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकअघि ओलीले संसदीय दलको बैठक बोलाएका हुन् ।
Nepal Akhabar > Blog > राजनीति > एमालेले बोलायो संसदीय दलको बैठक
ने पालअखबार,काठमाडौँ । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको बैठक बोलाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकअघि ओलीले संसदीय दलको बैठक बोलाएका हुन् ।
‘१२ बजे दलको बैठक बोलाइएको छ । संसद भवन बानेश्वरमा बस्ने बैठकले तस्करीको सुन प्रकरणबारे धारणा बनाउँछ’, एमाले प्रमुख सचेतक पदम गिरीले भने, ‘छलफलपछि संसदमा पार्टीको प्रस्तुति के हुन्छ भन्ने टुंगो लाग्छ ।’
प्रतिनिधिसभाको बैठक १ बजेलाई बोलाइएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले कम्बोडियाबाट फर्केलगत्तै एयरपोर्ट भन्सारबाट पास भएर राजश्व अनुसन्धान विभागले समातेको झण्डै एक क्विन्टल सुनबारे गृहमन्त्रीको जवाफ माग्ने बताएका थिए ।
नेपाल अखबार
अनलाइन मिडयाको मुख्य उद्देश्य समाजका विभीन्न तह राजनीतिक, आर्थिक, प्रासासिक, सामाजिक, माहिला,युवार तथा बालबािका विषयमा खोज तथाअनुसन्धान मुलक सत्यतथ्य समाचार सम्प्रेषण गर्ने छ । निष्पक्ष र सन्तुलित पत्रकारिता हाम्रो मूल धर्म हो ।
सम्पादक
जैनव खातुन
संवादाता
मुवाज आलाम
प्राविधिक
सैयदा खातुन
दर्ता प्रमाणपत्र ६२०/७४-७५
स्थायी लेखा नं./मूल्य अभवृद्धि कर नं. :- ६०६८७६७२६
लेखनाथ, मियापटन -१३ , पोखरा
फोन नं. ०६१५५१५४९ / ९८४६१५२९६७
ईमेल: Info.nepalakhabar@gmail.com
©Copyright 2022 . Nepal Akhabar