नेपालअखबार, एजेन्सि । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा ४८६ खुट्टा भएको अन्धो जीव फेला परेको छ । यो पेन्सिल जत्तिकै पातलो र पेपर क्लिप जत्तिकै लामो हुन्छ। यो जेलीफिस जस्तै पारदर्शी छ र जमिन मुनि चार इन्च भित्र बस्छ। एक स्टार बक्स क्याफे नजिकै फेला परेको यो जीवले हर्न जस्तो एन्टेना प्रयोग गरी आफ्नो गतिविधि गर्ने पत्ता लागेको थियो ।
Nepal Akhabar > Blog > विश्व > अमेरिकामा भेटियो ४८६ खुट्टा भएको अद्भुत जीव
