नेपालअखबार, काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ । गत बुधबारदेखि सुरु भएको समिति बैठकमा हालसम्म झन्डै १ सय ४१ जना नेताले आ आफ्नो धारणा राखिसकेका छन् ।