नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिद रामवृक्ष यादवप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले यादवको फोटोमा माल्यार्पण गर्नुका साथै श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
Nepal Akhabar > Blog > राजनीति > प्रधानमन्त्री दाहालद्वारा सहिद यादवप्रति श्रद्धाञ्जली अर्पण
प्रधानमन्त्री दाहालद्वारा सहिद यादवप्रति श्रद्धाञ्जली अर्पण
admin२०८० भाद्र २, शनिबार १०:३८ गते
posted on
Leave a reply