नेपालअखबार, रसुवा । रसुवागढी नाकाबाट नेपाल भित्र्याइएको चिनियाँ विद्युतीय सवारीसाधन टिमुरेमा रोकिएका छन् । टिमुरेबाट रोङ्गा दोभानसम्मका विभिन्न स्थान र भोटेकोसी पुल नजिक याङ्याङ पाखा, सानुभार्खु भिर एवं ठूलोभार्खु डाँडाको सडकखण्डमा अत्यधिक हिलोका कारण विद्युतीय कारलगायत साना सवारीसाधन रोकिएका हुन् ।
Nepal Akhabar > Blog > अर्थ > सडक हिलाम्ये भएपछि चीनबाट आयातित विद्युतीय सवारीसाधन टिमुरमै रोकियो
सडक हिलाम्ये भएपछि चीनबाट आयातित विद्युतीय सवारीसाधन टिमुरमै रोकियो
admin२०८० भाद्र ८, शुक्रबार १०:५९ गते
posted on


Leave a reply
You Might Also Like
वैज्ञानिक अनुसन्धानमा युवाहरूलाई प्रोत्साहित गर्छौँ : प्रधानमन्त्री
admin२०८० मंसिर २०, बुधबार ११:०६ गते
तालिबानको राजदूतलाई मान्यता दिने पहिलो राष्ट्र बन्यो चीन
admin२०८० मंसिर २०, बुधबार ११:०४ गते
नवलपरासीमा धान उत्पादन बढ्यो
admin२०८० मंसिर २०, बुधबार ११:०२ गते
स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ
admin२०८० मंसिर २०, बुधबार १०:५९ गते