राजनीतिसमाचार

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा जोशी

नेपालअखबार, काठमाडौं प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको नेतृत्व सांसद भानुभक्त जोशी चयन हुनु भएको छ । नेकपा एकीकृत समाजवादीका सांसद जोशि बझाङ बाट प्तिनिधि सभामा निर्वाचित हुनु भएको हो ।

समितिले लामो समयदेखि नेतृत्व पाउन नसकिरहेको अवस्थामा सोमबार विभिन्न समितिहरूबनेका हुन् ।

the authoradmin