नेपालअखबार, काठमाडौं । भारतीय गृहमन्त्री अमित शाहले बिहारका विभिन्न १० स्थानमा भन्सार कार्यालय स्थापना गर्ने बताएका छन् । उनले नेपालसँगको अन्तर्राष्ट्रिय व्यापार सुदृढ बनाउने लक्ष्यसहित विहारमा १० स्थानमा भन्सार स्थापनाको योजना अघि बढाउँदै कार्यालय स्थापना गर्ने स्थान पहिचान गरिएको बताएका हुन् ।
Nepal Akhabar > Blog > अर्थ > नेपालसँगको व्यापार बढाउन बिहारमा १० भन्सार कार्यालय स्थापना गर्दै भारत
नेपालसँगको व्यापार बढाउन बिहारमा १० भन्सार कार्यालय स्थापना गर्दै भारत
admin२०८० भाद्र ३१, आईतवार ११:२७ गते
posted on

