नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले नयाँ संविधान जारी भएपछि मुलुकको राज्य संरचना र शासन सत्तामा ठुलो परिवर्तन तथा सुधार भएको बताएका छन् । संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले अहिले पनि अनेक खाले शक्तिहरू दृश्य वा अदृश्य रूपमा संविधान विरुद्ध लागिरहेको ले सतर्क रहनुपर्ने बताए ।
Nepal Akhabar > Blog > राजनीति > संविधान जारी भएपछि मुलुकको राज्य संरचना र शासन सत्तामा ठुलो परिवर्तन तथा सुधार : माधव नेपाल
संविधान जारी भएपछि मुलुकको राज्य संरचना र शासन सत्तामा ठुलो परिवर्तन तथा सुधार : माधव नेपाल
admin२०८० आश्विन ३, बुधबार ०९:२७ गते
posted on

