Thursday, August 20

प्रधानमन्त्री प्रचण्ड र एमसिसीका प्रमुख कार्यकारी अधिकृत अल्ब्राइटबीच भेट

नेपालअखबार, काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमसीसीका प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइटबीच शिष्टाचार भेट भएको छ। उनीहरूबीच मंगलबार बिहान बालुवाटारमा शिष्टाचार भेट भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए।

Advertisement

भेटमा एमसिसी परियोजनालगायत नेपाल-अमेरिका सहयोगका विविध क्षेत्रमा छलफल भएको प्रधानमन्त्री कार्यालयले ट्विटमार्फत् जानकारी दिएको छ।

Advertisement
Advertisement

नेपाल भ्रमणमा रहेकी अल्ब्राइटले सोमबार साँझ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेकी थिइन्।

Advertisement