नेपालअखबार, काठमाडौँ । इजरायलबाट स्वदेश फर्किने चाहने नेपालीहरुका लागि अनलाइन आवेदन खुला गरिएको छ । इजरायलस्थित नेपाली दूतावासले नेपालीहरुको उद्धार तथा स्वदेश फिर्तीका लागि अनलाइन रजिष्ट्रेशन खुला गरेको हो ।