नेपालअखबार, काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक आव्हान भएको छ ।
Nepal Akhabar > Blog > राजनीति > प्रतिनिधिसभाको बैठक आज बस्दै
नेपालअखबार, काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक आव्हान भएको छ ।
सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रहरू तथा संयुक्त राष्ट्रसङ्घका महासचिवको सम्बोधनसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
आजकै बैठकमा अर्थमन्त्री प्रकाश शरण महतले बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत गर्नेछन् भने परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले विमस्टेक वडापत्र अनुमोदनसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।
नेपाल अखबार
अनलाइन मिडयाको मुख्य उद्देश्य समाजका विभीन्न तह राजनीतिक, आर्थिक, प्रासासिक, सामाजिक, माहिला,युवार तथा बालबािका विषयमा खोज तथाअनुसन्धान मुलक सत्यतथ्य समाचार सम्प्रेषण गर्ने छ । निष्पक्ष र सन्तुलित पत्रकारिता हाम्रो मूल धर्म हो ।
सम्पादक
जैनव खातुन
संवादाता
मुवाज आलाम
प्राविधिक
सैयदा खातुन
दर्ता प्रमाणपत्र ६२०/७४-७५
स्थायी लेखा नं./मूल्य अभवृद्धि कर नं. :- ६०६८७६७२६
लेखनाथ, मियापटन -१३ , पोखरा
फोन नं. ०६१५५१५४९ / ९८४६१५२९६७
ईमेल: Info.nepalakhabar@gmail.com
©Copyright 2022 . Nepal Akhabar