Wednesday, June 3

अध्यक्ष नेपाल र स्विट्जरल्याण्डका राजदूतबिच भेट

नेपालअखबार, काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डानिइल्ले म्युले  शिष्टाचार भेट गर्नुभएको छ ।

त्यस अवसरमा नेपाल(स्विट्जरल्याण्ड सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । अध्यक्ष नेपालले राजदूत म्युलेको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

Advertisement