Wednesday, May 20

अध्यक्ष नेपाल र भारतीयका राजदूतबिच भेट

नेपालअखबार, काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग लागि नेपालका लागि भारतीय राजदूत महामहीम नवीन श्रीवास्तवले  शिष्टाचार भेट गर्नुभएको छ ।

दुई पक्षीय हितका विविध विषयमा कुराकानी भएको जानकारी दिनु भएकाे छ ।  उत्त भेट अध्यक्ष नेपालकाे निवास  कोटेश्वरमा भएकाे थिए ।

Advertisement