राजनीतिसमाचारहाइलाइट-समाचार

नेकपा एकीकृत समाजवादीका आज अध्यक्ष नेपाल चीन प्रस्थान

नेपालअखबार, काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल साताव्यापी  भ्रमणका लागि आज  चीन  प्रस्थान गरेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा अध्यक्ष माधवकुमार नेपालकाे नेतृत्वमा उपाध्यक्ष बेदुराम भुषाल सहित १ हप्ता भन्दा बढी चीन भ्रमणमा आज प्रस्थान गरेका छन् ।

May be an image of 12 people and dais

the authoradmin